
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, ४ जेठ । नेकपा एमालेका नेता दामोदर बैरागीले अनलाईन खबर डटकमको गण्डकी ब्यूरो प्रमुख अमृत सुवेदीसँग आज नै माफी मागेका छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र उपाध्यक्ष रामप्रसाद तिमिल्सिना र पत्रकारहरुको उपस्थितिमा नेता बैरागीले पत्रकार सुवेदीसँग माफी मागेका हुन् ।
आज दिउँसो पोखरा वडा नं. ७ को मतगणनका क्रममा एमालेले आफ्नो लालकिल्ला भनेर घोषणा गरेको ठाउँमा निरन्तर नतिजा कमजोर आउँदै गएपछि रुष्ट बनेको थियो । उम्मेदवारहरुका आफन्तहरुले एमाले कैं कार्यकर्ताले घात गरेको भन्दै सामाजिक सञ्जालहरुमा असन्तुष्टिहरु सार्वजनिक गरिरहेका थिए ।
सोही क्रममा जिल्ला समन्वय समितिको कार्यालयको हलमा भईरहेको मतगणनामा गठबन्धनका प्रतिनिधिहरुले कर्मचारीहरुलाई थर्काएको भन्दै विवाद शुरु भएको थियो । सोही विवादलाई चर्काउँदै एमालेले सबै ठाउँको मतगणना कार्य नै विथोल्न खोजिरहेको थियो । तर व्यापक सुरक्षाकर्मी र बाक्लो पत्रकारहरुको उपस्थितिका कारण एमालेका कार्यकर्ताहरुले सोचें जस्तो गरी गणना कार्य रोक्न नपाएपछि पत्रकारमाथि नै जाई लागेका थिए ।
घटनाका विषयमा रिर्पोटिङका खटिएका पत्रकारहरुलाई एमालेका नेता बैरागीलगायतले पत्रकार सुवेदी र सागरराज तिमिल्सिना लगायतलाई धम्क्याएका थिए । उनीहरुले घटनाका सम्बन्धमा जानकारी लिन खोज्दा पत्रकारलाई झापड हान्ने र बाहिर निस्किन नदिने भन्दै आफ्ना कार्यकर्तालाई पत्रकारलाई ठोक्न निर्देशन समेत दिएका थिए ।
यता, यस घटनाका सम्बन्धमा सत्तारुढ गठबन्धनले भने एमालेले हारको मानसिकताले मतगणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । त्यसैगरी, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले मतगणना स्थलमा नेकपा एमालेले दादागिरी र स्वतन्त्र पत्रकारहरुमाथि गरेको दुव्र्यवहारको घोर निन्दा र भत्र्सना गरेका छन् । कास्की सचिव ढकालले दोषी उपर तुरुन्त कानुनी कारवाहीको माग गर्दै जनताको अभिमतको अपमान र हारको मानसिकताले मतगणना प्रभावित पार्ने काम गलत र अपराध भएको उल्लेख गरेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन