News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

एमालेको गढ ढलाउँदैं पुतलीबजार-१४ मा कांग्रेसको प्यानल नै विजयी

स्याङ्जा, १ जेठ । एमालेको गढ ढलाउँदैं पुतलीबजार नगरपालिका वडा नं. १४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । लाल किल्लाकारुपमा परिचित सो वडालाई कांग्रेसका नेता जितेन्द्रप्रकाश मल्लसहितको […]

पोखरा महानगरपालिकामा आचार्य र रानाभाट कै अग्रता

पोखरा, १ जेठ । दुईहजार चारसय मत गणना भईरहँदा पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धनकैं उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् । गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले […]

पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनका मेयरमा धनराज र उपमेयरमा कोपिलाको अग्रता

पोखरा, १ जेठ । तीनवडाको १६ सय मत गणना हुँदा यतिबेला पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धन दलका मेयर र उपमेयरले अग्रता कायम गरिरहेका छन् । हिजो साँझदेखि शुरु भएको मतगणनामा यतिबेला […]

पोखरा महानगरपालिकाको मतगणना भर्खरैं शुरु

पोखरा, ३१ वैशाख । पोखरा महानगरपालिकाको मतगणना भर्खरैं शुरु भएको छ । सर्वदलीय बैठक सकेर निर्वाचन कार्यालयले दलहरुसँग विभिन्न सहमतिसहित जिल्ला समन्वय समितिको भवनमा मतगणना शुरु गरेको हो । जिल्ला […]

मनाङको नासों गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धन विजयी

मनाङ, ३१ वैशाख । मनाङको नासों गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कांग्रेसका धनबहादुर […]

विप्लव समूहलाई पहिलो झड्का, काँग्रेस र एमालेसँग गठबन्धन गर्दा पनि थवाङ-५मा माओवादी विजयी

रोल्पा, ३१ वैशाख । पार्टी नै विभाजित पारेर चुनावमा होमिएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको संयुक्त उम्मेदवारलाई हराउँदै थवाङ गाउँपालिका वडा नं. ५ […]

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा विजयी

मनाङ, ३१ वैशाख । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । लामाले १ सय ५८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी स्वतन्त्रका कृष्णबहादुर लामाले १ […]

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको घटनास्थलमा नै मृत्यु

स्याङ्जा, ३० वैशाख । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप विहान १०बजे दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । स्याङ्जाको […]

कांग्रेसका वडाध्यक्ष उम्मेदवार गुरुङले कुटे माओवादी कार्यकर्ता

गोरखा, २९ वैशाख । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरुङको टोलीले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई गोरखामा कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका माओवादी कार्यकर्ताको थप उपचारका लागि गोरखा अस्पताल […]

सशस्त्र चुनाव वहिष्कारको नीति नभए पछि धर्मेन्द्र बास्तोला रिहा

दाङ, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्राउ परेको ६ घण्टापछि रिहा भएका छन् । सशस्त्र चुनाव बहिष्कारको नीति नभएको भन्दै हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले […]