
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
पोखरा, २ जेठ । कास्कीको कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले जीत हासिल गरेका छन् । अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सिता अधिकारी विजयी भएका हुन् ।
नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गरेका थिए । अध्यक्षमा विजयी भएका मीनबहादुरले ५ हजार ९ सय ८१ म्त प्राप्त गरेका थिए भने पराजित एमालेका विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस कैं सिता अधिकारी निर्वाचित भएकी छिन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ को मतान्तरले पराजित गरेकी छिन् । उपाध्यक्षमा जीत हासिल गरेकी कांग्रेसकी अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गरेकी थिईन् । उनकी प्रतिस्पर्धी एमालेकी तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरेकी थिईन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जीत हासिल गरेसँगै ७ वटा वडामा समेत कांग्रेसले विजयको झण्डा फरफराएको छ । जसमा वडा नं. १ मा इन्द्र गुरुङ, वडा नं. २ मा गणेश आचार्य, वडा नं. ३ मा हरिचन्द्र लम्साल, वडा नं. ४ मा मधुसुदन अधिकारी, वडा नं. ५ मा नारादप्रसाद पौडेल, वडा नं. ८ मा राम गुरुङ र वडा नं. ९ मा हरिबहादुर क्षेत्रीले वडाध्यक्षमा जीत हासिल गरेका छन् ।
त्यसैगरी, वडा नं. ६ मा नेकपा एमालेका टेकनाथ गौतम र वडा नं. ७ मा नेकपा माओवादी केन्द्रका बैकुण्ठ प्रसाद भण्डारी विजयी भएका छन् ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ