News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मतदाता नामावली संकलन असार १ गतेदेखि

काठमाडौं, ३१ जेठ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले कुनै पेशा, […]

आमा समूहको नाममा पटक–पटक सार्वजनिक जमिन अतिक्रमण गरेपछि कडा रुपमा उत्रिए नवनिर्वाचित वडाध्यक्ष

पोखरा, ३१ जेठ । मासबार आमा समूहका नाममा पटक–पटक सार्वजनिक जमिन अतिक्रमण गर्दै भवन बनाउने क्रम नरोकिएपछि पोखरा महानगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष राममोहन आचार्यले तत्कालैं काम नरोके […]

कालिका माविका सहायक प्रधानाध्यापक दीपेन्द्रप्रसाद बास्ताकोटी पुर्पक्षका लागि कारागार चलान

पोखरा, जेठ । नक्कली परीक्षार्थी बनेर लोकसेवा आयोगको परीक्षामा बर्षौंदेखि सहभागी हुँदै आएका कालिका माध्यमिक विद्यालय पोखरा–२४ का सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद बास्ताकोटी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जेठ […]

काठमाडौं–१ बाट चुनाव लड्ने पूर्वडीआईजी रमेश खरेलको घोषणा

काठमाडौं, २९ जेठ । आमजनता बिच इमान्दार अनि कडा प्रहरीका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले आगामी संसदीय चुनाव […]

भारतीय ग्याँस बुलेटको ठक्करबाट बावु–छोरीको मृत्यु

हेटौंडा, २९ जेठ । भारतीय ग्याँस बुलेटको ठक्करबाट हेटौंडामा मोटरसाईकलमा सवार बाबुछोरीको नै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौंडा–९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामा परी आज बावु छोरीको मृत्यु […]

आनन्द बतासलाई अर्को झड्का, सम्झौंता रद्द, पशुपति धर्मशाला छाड्न एकहप्ते अल्टिमेटम

काठमाडौँ, २७ जेठ । पशुपति क्षेत्र विकास कोषले बतास समूहलाई एक साताको अल्टिमेटम दिदैं नेपाल–भारत मैंत्री पशुपति धर्मशाला भवन छाड्न पत्र पठाएको छ । जेठ मसान्तभित्रमा धर्मशाला खाली गरेर साँचो […]

व्यवस्थित बसपार्क निर्माणका लागि भन्दै नाला निर्माण कार्य शुरु

पोखरा । भौंगोलिक हिसाबले देश कैं सबैभन्दा ठुलो महानगरपालिका पोखरामा रहेको अव्यवस्थित बसपार्कलाई व्यवस्थित गर्न नाला निर्माणको काम थालिएको छ । बसपार्क निर्माणका लागि भन्दैं सो जग्गा ४७ वर्ष अगाडि […]

हरिहर गुफामा ‘अक्षर यात्रा’

पोखरा, २६ जेठ । ”जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको […]

‘इम्बोस्ड प्लेट जडान गर्न जनतालाई धम्की नदिइयोस्’ : गगन थापा

काठमाडौं, २३ जेठ । इम्बोस्ड प्लेट जडानका विषयमा चौतर्फी विरोध भइरहेको अवस्थामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गरेका छन् । संसदमा विशेष समयमा बोल्दै […]

‘संरक्षण नगर्ने भए वृक्षारोपण गर्दा दुईपटक सोचौं’ : डा.सुवेदी

पोखरा, २२ जेठ । देशैभर धेरै संघसंस्थाले हरेक वर्ष लाखौं विरुवा रोप्छन् । तर ती विरुवा मध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले […]