
१जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
३प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
४पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
५पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
११सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
६आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
७पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
८प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
९अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
पोखरा, २६ जेठ । ”जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७ औं श्रृङ्खला शनिबार कास्कीकै पुरानो ऐतिहासिक धार्मिक तिर्थस्थल हरिहर गुफा सन्यास आश्रम भलाममा सम्पन्न भयो ।
अक्षरयात्रामा प्रकट पगेनी ‘शिव’, लक्ष्मण थापा, अमृत, प्रमिला पौडेल, संगिता आभास, माधव खतिवडा, दिनेश बस्नेत, जीवन पौडेल र संगम लामिछाने लगायतले रचना वाचन गरेका थिए । कार्यक्रम हरिहर गुफा सन्यास आश्रम ब्यवस्थापन समितिको स्थानीय ब्यवस्थापनमा भएको थियो ।
कार्यक्रममा स्वामी इशानानन्दले आफ्नो मन्तव्य राखेका थिए । स्वामीले पोखराको मुकुट भनेर चिनीने धार्मिक स्थल ओझेल परे जस्तो देखिनु दुस्खद भएको भन्दै अब कलमजिवीहरुले यो क्षेत्रको प्रचारप्रसार गर्नु पर्ने बताए ।कार्यक्रममा बोल्दै अर्का वक्ता आश्रममा उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले आश्रम क्षेत्र पवित्र अध्यात्मिक भुमी भएको तथा यहाँ आउने जो कोहीले पनि आत्मिक आनन्द प्राप्त गर्न गरेको बताए ।आश्रम पृथ्वीकै भूस्वर्ग भएको भन्दै चिन्ने जान्नेहरु यहाँ आइरहेको पनि बताए । कार्यक्रम गजल सन्ध्याका अध्यक्ष बसन्त विनोदको अध्यक्षता र सुरज उपाध्यायको संचालनमा भएको थियो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी