
१पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
२मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
३ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
४जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
५तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
६राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
७मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
८ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
९आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१०कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
११सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१०नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
११धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१२बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
पोखरा, जेठ । नक्कली परीक्षार्थी बनेर लोकसेवा आयोगको परीक्षामा बर्षौंदेखि सहभागी हुँदै आएका कालिका माध्यमिक विद्यालय पोखरा–२४ का सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद बास्ताकोटी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जेठ १९ गते विहान ८ बजेको समयमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा रहेको अमर माध्यमिक विद्यालयमा सञ्चालन भईरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा नक्कली परीक्षार्थीका रुपमा सहभागी भएका सहायक प्रधानाध्यापक बास्ताकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनले महोत्तरी जिल्ला साविक पोखभिण्डा गा.बि.स. बस्ने अभय कुमार यादवको ठाउँमा परिक्षा दिईरहेको फेला पारी लोकसेवा आयोगको परिक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सहायक प्रधानाध्यापक बास्ताकोटीलाई नियन्त्रणमा लिई साथमा रहेको झोला चेकजाँच गर्दा नगद अन्ठाउन्न हजार पाँच सय, जिल्ला महोत्तरी बस्ने अभय कुमार यादवको नाउँको नागरीकता, जिल्ला महोत्तरी बस्ने सुजित कुमार साहको नाउँको नागरीकता, जिल्ला धनुसा बस्ने हिरा कुमारीको नाउँको नागरीकता र जिल्ला धनुषा बस्ने विनोद कुमार महतोको नाउँको नागरीकता फेला परेको थियो ।
विज्ञान विषयका स्थायी शिक्षक समेत रहेका बास्ताकोटी लगायतको एक गिरोहले वषौंदेखि यो धन्दा सञ्चालन गर्दै लाखौं रुपैयाँ असुल्दै आईरहे पनि प्रहरी प्रशासन भने बेखबर नै थियो । उनी पक्राउ परेसँगैं यो रहस्य खुलेको हो ।
कालिका माविका सहायक प्रधानाध्यापक दीपेन्द्रप्रसाद बास्ताकोटी लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएको फेला पारेपछि प्रदेश लोक सेवा आयोग बागमती प्रदेश, हेटौंडा, मकवानपुरले जारी गरेको प्रेस विज्ञप्ति :

१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन