News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा, ३ जेठ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जीत हासिल गरेको छ । नेकपा एमालेका विष्णु केसीले ७ सय ६३ मतको अन्तरले नेपाली कांग्रेसका युवराज कुँवरलाई […]

रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा, २ जेठ । कास्की जिल्लाको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः नेकपा एमालेका नवराज ओझा र गीमाया गुरुङ विजयी भएका छन् । यसअघि पनि अध्यक्ष जितेका ओझाले यसपटक आफ्ना […]

पोखरा महानगरपालिकाको मेयरमा धनराज र उपमेयरमा मञ्जुको अग्रता

पोखरा, २ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणनाको पछिल्लो जानकारी अनुसार मेयरमा धनराज आचार्यले निरन्तर र पछिल्लो समयमा उपमेयरमा मञ्जु गुरुङले अग्रता लिएका छन् । सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार […]

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

पोखरा, २ जेठ । कास्कीको कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले जीत हासिल गरेका छन् । अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा […]

एमालेको गढ ढलाउँदैं पुतलीबजार-१४ मा कांग्रेसको प्यानल नै विजयी

स्याङ्जा, १ जेठ । एमालेको गढ ढलाउँदैं पुतलीबजार नगरपालिका वडा नं. १४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । लाल किल्लाकारुपमा परिचित सो वडालाई कांग्रेसका नेता जितेन्द्रप्रकाश मल्लसहितको […]

पोखरा महानगरपालिकामा आचार्य र रानाभाट कै अग्रता

पोखरा, १ जेठ । दुईहजार चारसय मत गणना भईरहँदा पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धनकैं उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् । गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले […]

पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनका मेयरमा धनराज र उपमेयरमा कोपिलाको अग्रता

पोखरा, १ जेठ । तीनवडाको १६ सय मत गणना हुँदा यतिबेला पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धन दलका मेयर र उपमेयरले अग्रता कायम गरिरहेका छन् । हिजो साँझदेखि शुरु भएको मतगणनामा यतिबेला […]

पोखरा महानगरपालिकाको मतगणना भर्खरैं शुरु

पोखरा, ३१ वैशाख । पोखरा महानगरपालिकाको मतगणना भर्खरैं शुरु भएको छ । सर्वदलीय बैठक सकेर निर्वाचन कार्यालयले दलहरुसँग विभिन्न सहमतिसहित जिल्ला समन्वय समितिको भवनमा मतगणना शुरु गरेको हो । जिल्ला […]

मनाङको नासों गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धन विजयी

मनाङ, ३१ वैशाख । मनाङको नासों गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कांग्रेसका धनबहादुर […]

विप्लव समूहलाई पहिलो झड्का, काँग्रेस र एमालेसँग गठबन्धन गर्दा पनि थवाङ-५मा माओवादी विजयी

रोल्पा, ३१ वैशाख । पार्टी नै विभाजित पारेर चुनावमा होमिएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको संयुक्त उम्मेदवारलाई हराउँदै थवाङ गाउँपालिका वडा नं. ५ […]