News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

हाम्रो कास्कीकोट युवा सञ्जालको अभियान ‘एक घर पाँच जडिबुटी’

पोखरा, २५ असार । हाम्रो कास्कीकोट युवा सञ्जालले एक घर पाँच जडिबुटी अभियान सुरु गर्दै निशुल्क जडिबुढीका विरुवा वितरण शुरु गरेको छ । आज शनिबार पहिलो चरणमा वडामा रहेका सम्पूर्ण […]

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा । बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले […]

अखिल क्रान्तिकारीको विवाद मिलाउन सुझाव समिति गठन

काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)को विवाद चरम उत्कर्षमा पुगेसँगै त्यस्तो विवाद मिलाउन पार्टी स्थायी समिति बैठकले सुझाव समिति गठन गरेको छ । नयाँ नेतृत्व […]

सरकारी जग्गा निजी क्षेत्रलाई दिइएकोमा राष्ट्रिय सम्पदा संरक्षण समितिको आपत्ति

पोखरा, २३ असार । पोखरा उपत्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष एवं पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले आफ्नो कार्यकाल सकिनैं लाग्दा अपारदर्शी र शंकास्पद तवरले पोखराका विभिन्न स्थानको ६८ […]

पोखरामा सार्वजनिक जमिन, प्राकृतिक स्रोतसाधन र सम्पदामाथिको कहाली लाग्दो दोहन

सार्वजनिक जमिन, प्राकृतिक स्रोत साधनको दोहनलाई नियन्त्रण गर्न नवनिर्वाचित मेयर धनराज आचार्यलाई फलामको चिउरा सावित हुने निश्चित छ । तर कुनै पनि गिरोह, महानगरपालिका कैं कर्मचारीको जालोमा नपरी काम गर्ने […]

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं, १९ असार । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, […]

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं, १७ असार । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । सञ्चारकर्मी रवि लामिछानेले असार ७ गते सो पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दर्ता गराएका थिए । दल […]

‘गण्डकी प्रदेशमा वर्षको दुईपटक सवारी साधनहरु नवीकरण गर्नुपर्ने निर्णय जनघाती’: कांग्रेस सभापतिहरु

पोखरा, १४ असार । गण्डकी प्रदेश सरकारले वर्षको दुईपटक सवारी साधनहरु नवीकरण गर्नुपर्ने निर्णय जनघाती भएको भन्दै तत्काल हटाउनु पर्ने मागसहित नेपाली कांग्रेसका ११ जिल्लाका सभापतिहरुले यसको विरोध गरेका छन् […]

अन्ततः न्यूरोडको ५ रोपनी जमिन सरकारी पोल्टामा, सहि निर्णय भएको छः मेयर धनराज आचार्य

मेयर धनराज आचार्यले आफ्नो सामाजिक सञ्जालमा ‘गुड न्यूज’ भन्दै न्यूरोडको ५ रोपनी जग्गाको विषय उठाईरहँदा यस अघि नै महानगरपालिकाको दायित्व भित्र रहेको  हजारौं रोपनी सार्वजनिक जमिन/सम्पत्तिको संरक्षणका लागि उनले कस्तो […]

एमालेको चुनावी फण्डा विवादमा, फेवातालको पुरानै मापदण्ड कायम गर्न सर्वोच्चको निर्देशन

जतिसुकै मापदण्ड होस् यदि आवश्यक हो भने राज्यले विशेष कार्यक्रम ल्याएर भए पनि वैधानिक जग्गाको हकमा स्थानीयलाई उचित मुआव्जा दिएर अधिग्रहण गर्नुपर्छ नत्र यो वा त्यो बहानामा जनतालाई सास्ती दिनु […]