
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
बुटवल, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको लगानी रहेको भनिएको बुटवलको एक कृषि फार्ममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार छापा हानेको छ।
विभागले एक स्थानीय व्यवसायीको नाममा ३५ बिघा जग्गा खरिद गरी लुकाइएको सूचनाको आधारमा उक्त फार्ममा छापा मारेको हो। छापाका क्रममा विभागले केही महत्वपूर्ण विवरण तथा प्रमाण संकलन गरेको छ।
विभागका अनुसार, पौडेलले बिचौलिया समूहलाई नीतिगत रूपमा सहयोग गरी आर्थिक लाभ लिएको र त्यसलाई सम्पत्ति शुद्धीकरण गरेको देखिएको छ। सोही अभियोगमा विभागले पौडेललाई सोमबार नियन्त्रणमा लिएको थियो।
भैंसेपाटीस्थित उनको निजी निवासमा पनि सोमबार छापा हानिएको थियो। छापाका क्रममा ल्यापटप, पेनड्राइभ र चेकबुक लगायतका सामग्री बरामद गरिएको विभाग स्रोतले जनाएको छ।
बिचौलिया दीपक भट्टसहित अन्य व्यापारीहरूलाई सहयोग गरेर पौडेलले करोडौं रुपैयाँको आर्थिक लाभ लिएको आरोप छ। यस सम्बन्धमा विभागले थप अनुसन्धान अघि बढाएको छ। विशेष अदालतले पौडेललाई सात दिनको थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन