News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

जनप्रिय क्याम्पस भित्र शैक्षिक माफियाहरुको हर्कत बढ्न थालेको भन्दै सचेत रहन अध्यक्ष तारा गिरीको आह्वान

पोखरा, १० साउन । जनप्रिय बहुमुखी क्याम्पस पोखरा–८, सिमलचौरमा एमफिल/पिएचडीको योग्यतालाई प्राथमिकता दिदैं क्याम्पस प्रमुखका लागि यहीँ साउन ३ गते दरखास्त आह्वान गरिएको विषयलाई लिएर चलखेल गर्न सञ्चालक समितिका केही […]

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी

पोखरा, १० साउन । नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ । यसै क्रममा परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा […]

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

शेयर खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन […]

श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

चितवन, ९ साउन । वैदेशिक रोजगारीबाट डेढ महिना अघि मात्र घर फर्किएका एक श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न […]

पोखरेलीले तिरेको करबाट ३ करोड ७० लाख रुपैयाँ गायब

पोखरा, ९ साउन । पोखरा महानगरपालिकामा सर्वसाधारणले तिरेको करबाट ३ करोड ७० लाख ७१ हजार रुपैयाँ गायब भएको छ । उक्त रकम खोजबिन गर्न महानगरले चार्टर्ड एकाउन्टेन्टसम्बन्धी संस्थालाई आह्वान गरे […]

एउटै रुखमा तीनजना किशोरी झुण्डिएको अवस्थामा मृत फेला

झापा, ८ साउन । झापाको कचनकवल गाउँपालिकामा एउटै रूखमा तीन किशोरी मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार तीनै जना कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया […]

अटेर गर्दै बनाईएको मासबार आमा समूहको भवन भत्काउन महानगरको आदेश

पोखरा, ७ साउन । पोखरा महानगरपालिकाले अटेर गर्दै सार्वजनिक सडकको फुटपाथ मिचेर बनाउँदै गरेको मासबार आमा समूह पोखरा–७ को विवादित भवन भत्काउन आदेश दिएको छ । उक्त भवनका लागि भनेर […]

नेपाल मेडिसिटी अस्पतालमा चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएपछि छानबिनको माग

पोखरा, ४ साउन । ललितपुर भैसेपाटीमा रहेको नेपाल  मेडिसिटी हस्पिटलमा चिकित्सक र अस्पताल प्रशासनको लापरवाहीका कारण आफन्तको मृत्यु हुन पुगेको भन्दै परिवारजनले घटनाको छानबिन र दोषीमाथि कारवाहीको माग गरेका छन् […]

प्रधानसम्पादक बास्तोला गंगा–ज्योति पुरस्कारबाट सम्मानित

पोखरा, ४ साउन । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोह बीच बास्तोलाई उक्त […]

सहकारी विधि र नीतिका आधारमा सञ्चालन हुनुपर्नेमा जोड

पोखरा,३२ असार । सहकारी संस्था विधि, नीति तथा मूल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कायक्रमका बक्ताहरुले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालित सफल […]