News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मृतक प्रहरीका परिवारको दुखद अवस्था

काठमाडौं, ७ असोज । जेन–जी आन्दोलनपछिको प्रदर्शनमा प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी सहायक हवलदार अमृत गुरुङले ज्यान गुमाए। आर्थिक अभावका कारण यी मृतक प्रहरीका […]

डन न्यूज पब्लिकेशन प्रा.लि. पाँचौं वर्षमा प्रवेश

हाम्रो उद्देश्य सही सूचना र जानकारी प्रदान गर्नु हो, जसले ईमान्दार, कर्मठ र मेहनती नागरिकले शिर ठाडो गरेर हिँड्न सकून् र गलत प्रवृत्तिका पात्रहरूले शिर झुकाएर हिँड्न बाध्य होऊन्। डन […]

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको अपिल

काठमाडौं, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनपछि नयाँ सरकार गठन र निर्वाचन घोषणा भएको परिप्रेक्ष्यमा विभिन्न व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट भइरहेका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर चिन्ता […]

एमाले नेता बस्नेतको अराजक अभिव्यक्ति : जेन जीलाई ‘आतंककारी’को संज्ञा, पत्रकारलाई धम्की

महेश बस्नेतले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् । काठमाडौँ, ५ असोज ।  गत भदौ २३ गतेको जेन-जी आन्दोलनपछि देशमा […]

‘संविधानको स्थायित्वबाट मात्र समृद्धि सम्भव’ : मुख्यमन्त्री पाण्डे

पोखरा, ४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। संविधान दिवस २०८२ को अवसरमा […]

रगतले लेखिएको क्रान्ति : जेन-जीको विद्रोह, सत्ताको लुटतन्त्र

७२ जना निर्दोषले ज्यान गुमाए, सयौं घाइते भए । यस्तो राक्षसी सत्ता कसले बनायो ? कसले स्कूल ड्रेस लगाएर आएका नाबालकलाई टाउकोतिर निशाना बनाएर गोली चलाउन अनुमति दियो ? मोहन […]

आगजनी र तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन

पोखरा, ३१ भदौ । गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशमा शान्ति र सुरक्षा कायम गर्न विभिन्न निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी […]

जेन-जी शहीदहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं, ३१ भदौ । ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भए। घिसिङले राष्ट्रिय झण्डा बोके […]

जेन-जी आन्दोलनबारे शोक दिवसदेखि क्षतिपूर्तिसम्म

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आइतबार र सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ। गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले आन्दोलनमा ज्यान […]

समाधान दैनिकको ठगीधन्दा र रुन्चे रोदन

पोखरा, ३० भदौ । “राष्ट्रिय दैनिक’’को झुटो दाबी गर्दै वर्षौंदेखि विज्ञापनदातालाई ठग्दै आएको समाधान दैनिकले डन न्यूज डटकमको भिडियो चोरेर प्रकाशन गरेको विषयलाई तोडमरोड गरी गलत आरोप लगाउँदै रोदन गरेको […]