
१कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
९गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१०तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
११लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१२उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१०सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
११कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
पोखरा, २ वैशाख । नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले मन्त्री पद नपाएको झोकमा आज बुधबारैं प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
आजै गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएर नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए । पुनर्गठित मन्त्रिमण्डलमा आफू समावेश नभएपछि कुँवरले तत्काल राजीनामा दिएका हुन् । उनले राजीनामा आजको मितिदेखि नै लागू हुने गरी प्रदेशसभा सभामुखलाई बुझाएका छन् ।
कुँवर बागलुङ जिल्ला क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका छन् ।
राजीनामा पत्रमा कुँवरले लेखेका छन् :
‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आम मतदाता, शुभचिन्तक, शुभेच्छुक जनमा कोटीकोटी नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु ।’
उनले थप भनेका छन्, ‘आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्यहरू, समिति, राष्ट्रसेवक कर्मचारी, नेपाली कांग्रेस पार्टी तथा मिडियाप्रति कोटीकोटी नमन व्यक्त गर्दै गण्डकी प्रदेशसभा र प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना समेत दिएका छन् ।
यो घटनाले गण्डकी प्रदेशमा कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि देखाएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भागबन्डा गरी आज मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । नयाँ मन्त्रीहरूमा गोविन्दबहादुर नेपाली (भौतिक पूर्वाधार), नन्दप्रसाद न्यौपाने (ऊर्जा तथा खानेपानी), जितबहादुर शेरचन (आर्थिक मामिला), भीमबहादुर कार्की (कृषि तथा सहकारी), यशोदा रिमाल (उद्योग तथा पर्यटन), लक्ष्मणबहादुर पाण्डे (स्वास्थ्य) र नम्डु गुरुङ (वन तथा वातावरण) रहेका छन् ।
कुँवरको राजीनामाले प्रदेशसभामा कांग्रेसको संख्या घट्ने भएको छ भने आगामी दिनमा पार्टीभित्र थप छलफल र असन्तुष्टि बढ्न सक्ने देखिएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा