गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको देवचुली नगरपालिका–१ स्थित शनिश्चरे तालको स्थलगत अवलोकन गर्दै गण्डकी प्रदेश भ्रमण वर्ष २०१९–२२ संयोजक जुद्धबहादुर गुरुङलगायत । तालको संरक्षण गर्दै कृषि र पर्यापर्यटनको आकर्षक गन्तव्य बनाउने लक्ष्य राखिएको छ । तस्बिरः वासुदेव पौडेल/रासस