News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized

शनिश्चरे तालको स्थलगत अवलोकन गर्दै

गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको देवचुली नगरपालिका–१ स्थित शनिश्चरे तालको स्थलगत अवलोकन गर्दै गण्डकी प्रदेश भ्रमण वर्ष २०१९–२२ संयोजक जुद्धबहादुर गुरुङलगायत । तालको संरक्षण गर्दै कृषि र पर्यापर्यटनको आकर्षक गन्तव्य बनाउने लक्ष्य राखिएको छ । तस्बिरः वासुदेव पौडेल/रासस
प्रतिक्रिया