
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेलपोखरा, ८ पुस । संघर्षशील बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना र ठगी गरेको आरोपमा अध्यक्ष विक्रम पाण्डे र मुख्य योजनाकार सचिव कमल सुवेदी आइतबार दिउँसो पक्राउ परेका छन् । सहकारीको झण्डै ३ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्ष पाण्डे र सचिव सुवेदी पक्राउ परेका हुन् ।
संघर्षशील सहकारीका सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी रकम हिनामिना एवम् ठगी गरेको भन्दैं बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश कार्यालय पोखरामा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको वित्तीय छानबिन पश्चात् रकम हिनामिना भएको पुष्टि भएपछि कारवाहीका लागि प्रहरीलाई पुस ७ गते पत्राचार गरेको थियो ।
पक्राउ परेका पत्रकार सुवेदी नेकपा एमालेका कार्यकर्ता हुन् । उनले गन्थन डटकम सञ्चालन गर्दै आईरहेका थिए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका सचिव रहेका सुवेदी नेकपा एमालेका प्रचार प्रसार समितिका सदस्य पनि हुन् । त्यसैगरी अध्यक्ष अभिमन्यू भनेर चिनिने विक्रम पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध छन् ।
सहकारीका अध्यक्ष अभिमन्यू भनेर चिनिने धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८, नयाँबजार बस्ने ३३ वर्षीय विक्रम पाण्डेलाई सहकारी रजिष्ट्रारको कार्यालय भित्रबाट र सोही सहकारी संस्थाका सचिव तथा व्यवस्थापक पोखरा महानगरपालिका वडा नं। ३१ बेगनास स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं। ३०, शिसुवामा बस्ने ३४ वर्षीय कमल सुवेदीलाई पोखरा–२३ स्थित सहकारीको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई सहकारी ठगी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्याम ओलियाले जानकारी दिए । पक्राउ परेका पत्रकार सुवेदी नेकपा एमालेका कार्यकर्ता हुन् । उनले गन्थन डटकम सञ्चालन गर्दै आईरहेका थिए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका सचिव रहेका सुवेदी नेकपा एमालेका प्रचार प्रसार समितिका सदस्य पनि हुन् । त्यसैगरी अध्यक्ष अभिमन्यू भनेर चिनिने विक्रम पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान