
१जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
३प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
४पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
५पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
११सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
६आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
९अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
काठमाडौं, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन पक्षधर शक्तिहरूलाई आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावनालाई बलियो बनाएर समृद्ध र समाजवादी नेपाल निर्माणमा जुट्न आह्वान गरेका छन्।
शुभकामना सन्देशमा उनले भनेका छन्, “हामी सबै परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर आपसी सम्मान र सहकार्यका साथ समृद्ध, न्यायपूर्ण र समाजवादी नेपाल निर्माणमा अघि बढौं।” उनले हालको जटिल राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठ पर्वले प्रदान गर्ने आत्मबल, धैर्य र आशावादको सन्देश निकै महत्वपूर्ण रहेको उल्लेख गरे।
प्रचण्डले छठ पर्वले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई जोड्दै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने बताएका छन्। “यो पर्वले मनको अँध्यारो हटाएर उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा प्रदान गरोस्। देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस्,” उनले भने।
मधेश–तराईको प्रमुख चाड छठले नेपालको संस्कृति, परम्परा, श्रम र जनजीवनसँग जोडिएको गहिरो महत्व राख्छ। यो पर्वले सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञतालाई प्रोत्साहन गर्ने उनको भनाइ छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी