
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
पोखरा, २९ चैत । डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन भएका छन् । गुप्तेश्वर महादेव गुफा नजिकै रहेको डेभिजफल क्लब, पोखरा–१७ छोरेपाटनले आफ्नो १४औं साधारणसभा तथा ११औं अधिवेशनबाट आगामी दुई वर्ष लागि सुबेदीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
कार्यक्रममा पोखरा वडा नं. १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले युवाहरूलाई सृजनशील कामसँग जोडेर मर्यादित रोजगारी सिर्जना गर्न स्थानीय सरकारले विशेष प्राथमिकता दिएको बताईन् । उनले युवाहरूले घर–घरमा पुगेर नागरिकका आवश्यकता बुझ्दै योजनाबद्ध र दिगो विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिईन् ।
जनताको कर जनताकै हितमा पारदर्शी ढंगले खर्च गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै वडाध्यक्ष शाहीले युवा, महिला र पछाडि पारिएका वर्गको सशक्तीकरणमा आफू केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरिन् ।
क्लबका सल्लाहकार झपिन्द्रराज रेग्मीले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत चेतनामूलक कार्यक्रम, छात्रवृत्ति अक्षय कोष, खेलकुद, रक्तदान, सरसफाइ र वृक्षारोपणजस्ता काममा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए ।
क्लबका पूर्वअध्यक्ष विनम गुरुङले वि.सं. २०५५ मा स्थापना भएको डेभिजफल क्लबले सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै जनताको विश्वास जित्न सफल भएको धारणा व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष सुबेदीले ‘सामाजिक सेवा र युवा सामर्थ्य’लाई मुख्य नारा बनाउँदै क्लबलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले आगामी कार्यकालमा डिजिटल सूचना प्रणाली व्यवस्थापन, खेलकुद तथा नेतृत्व विकास कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, सूचना प्रवाह सुदृढीकरण, पर्यटन प्रवर्धन, पार्क निर्माण, पार्किङ व्यवस्थापन र फ्री वाइफाइ विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने योजना पनि सार्वजनिक गरे ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ