News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘प्रचण्ड कप : राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पोखरामा हुने

पोखरा, २१ जेठ । नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा ‘प्रचण्ड कपः राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८२’ पोखरामा हुने भएको छ । तत्कालीन अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले नै भलिबललाई राष्ट्रिय खेल […]

‘गृहमन्त्रीलाई राजीनामा गर्न असजिलो भए छानबिन समिति गठन गरेर संसद् अगाडि बढाउँ’: प्रमुख सचेतक पाण्डे

काठमाडौँ, २१ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा गर्न असजिलो भएमा संसदीय वा न्यायिक छानबिन समिति गठन गर्न तयार हुनुपर्ने प्रमुख प्रतिपक्षी माओवादीका प्रमुख सचेतक हितराज […]

विद्यार्थी चढेको बसमा ढुङ्गा प्रहार गर्नेहरु पक्राउ

पोखरा, २० जेठ । विद्यार्थीहरु बोकेर शैक्षिक भ्रमणमा आएको बसमा आइतबार राति साढे ११ बजेको समयमा ढुङ्गा प्रहार गरी फरार भएका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भएको […]

राइड सेयरिङ नियमावली कार्यान्वयनबाट पछि हट्यो गण्डकी सरकार

पोखरा, २० जेठ । राइड सेयरिङ नियमावली कार्यान्वयनबाट गण्डकी प्रदेश सरकार पछि हटेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक महिनाका लागि नियमावली कार्यन्वयन स्थगन गर्ने […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहकर्मी कुट्ने नहकुललाई कारवाहीको माग

पीडित बुढाले आफुलाई ज्यान मार्ने धम्की समेत दिदैं गुण्डागर्दी शैंलीमा आक्रमण गरेको हुनाले यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी तिमिल्सिनामाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् । जुम्ला, २० जेठ […]

राइड सेयरिङ कम्पनी र राइडरहरू यात्रु ठग्दैं

पोखरा, १९ जेठ । सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिई रहँदा उल्टैं राईड सेयरिङ कम्पनी र राइडरहरुले लुट मच्चाएका छन् । पोखरामा बढी भाडा असुल्ने २३ जना राईडरहरुलाई प्रहरीले पक्राउ गरेर […]

अलपत्र परेका यात्रुलाई स्कटिङ गरेर गन्तव्यतर्फ पठाउँदैं सुरक्षाकर्मी

जिप्रका कास्कीका डीएसपी हरिबहादुर बस्नेत र सशस्त्र प्रहरी कालिका गणका प्रहरी निरीक्षक रमेश कँडेलको कमाण्डमा यात्रुहरुलाई पोखराको टुरिष्ट बसपार्कबाट स्कटिङ गरेर पठाईएको हो । पोखरा, १९ जेठ । यातायात व्यवसायीको […]

हरिध्वज तुलाचन र सिरुबारीकी उर्मिला गुरुङलाई पर्यटन पुरस्कार

जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा उनीहरूलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरिनेछ । पोखरा, १९ जेठ । पोखराका […]

फेवातालको सिमांकन सुरु, विवादित ठाउँमा पुग्दा जम्बो टोली गायव, रोके स्थानीयले

मुख्यमन्त्री, डिआईजी, सिडिओको उपस्थिति देखाउँदैं ट्रष्टको जमिनबाट पोल गाड्न सुरु गरेको मेयरको टोली व्यक्तिको लालपूर्जा भएको जमिनमा आईपुग्दा गायव भईसकेको थियो । सबैभन्दा विवादित र समस्या आउने ठाउँमा केबल जिल्ला […]

चोरी तथा डाँका सम्बन्धी कसूरमा खड्का र विक पक्राउ

वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । पोखरा, १६ जेठ । चोरी तथा डाँका सम्बन्धी कसुरमा तेजेन्द्र खड्का र टिकाराम […]