
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।
पोखरा, १६ जेठ । चोरी तथा डाँका सम्बन्धी कसुरमा तेजेन्द्र खड्का र टिकाराम विक तीनदिन अघि पक्राउ परेका छन् । पोखरा–१३, माटेपानीमा भएको चोरीको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा खड्का र विक पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । कञ्चनपुर जिल्ला घर भई नवलपरासी जिल्ला कावासोती नगरपालिका वडा नं. ११ बस्ने ३४ वर्षीय तेजेन्द्र खड्का र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल पोखरा–५, पस्र्याङ बस्ने ३२ वर्षीय टिकाराम विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेका खड्का र विकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको डीएसपी बस्नेतले बताए ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा खड्का र विकले अन्य स्थानमा समेत चोरी गरेको खुलेको छ । हालसम्म ३ लाख ४४ हजार पाँचसयका गरगहना चोरी भएको भन्ने जाहेरी प्राप्त भएको र थप जाहेरी आउनसक्ने अनुमान प्रहरीले लगाएको छ ।
प्रहरीले उनिहरुको साथबाट सुन जस्तो देखिने पँहेलो धातुको डल्ला ५ तोला ४ लाल, विभिन्न किसिमका चाँदी जस्तो देखिने धातुका गरगहना ७ तोला ६४ लाल, विभिन्न किसिमका चाँदीका सिक्का (६ थान) २१ तोला, ३० लाल र अन्य विभिन्न किसिमका गरगहना (ब्रासलेट, सिक्री, लकेट) गरगहना बनाउन तयारी अवस्थामा रहेका कच्चा पदार्थ समेत गरी जम्मा ७४ तोला ४६ लाल बरामद गरेको छ ।
साथै घटनामा प्रयोग भएको ग २० प ३४६३ नम्बरको स्कुटर १ थान, सोको चावी १ थान, दर्ता किताव –१ थन र सुन तथा चाँदीका गरगहना गाल्न तथा बनाउन प्रयोग गर्ने औजारहरु समेत प्रहरीले बरामद गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन