News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

विद्यार्थी कुटेरैं घाइते बनाउने शिक्षक दीपक दाहाल बर्खास्त

पोखरा, २८ जेठ । विद्यार्थीलाई कुटेर अस्पताल भर्ना हुन पर्ने गरी घाइते बनाउने अमरसिंह माध्यमिक विद्यालय रामघाट पोखरा-१२ का शिक्षक दीपक दाहाललाई मंगलबार बर्खास्त गरिएको छ । विद्यालयका प्रधानाध्यापक बलराम […]

महँगा भाँडा र तामाको तार चोर्ने भारतीय गिरोह पक्राउ

नेपालमा आएका अधिकांश इण्डियन विहारीहरु यस्तैं प्रकारको चोरी र ठगीमा संलग्न हुने गरेको पाईएको छ । पोखरा, २७ जेठ । महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा जिल्ला प्रहरी […]

पोखरा वडा नं. १५ मा युवाको हत्या, पहिचान खुल्न सकेन

पोखरा, २६ जेठ । पोखरा वडा नं. १५ स्थित वन विज्ञान क्याम्पसको पछाडि र भ्यू प्वाईन्ट स्कुलको अगाडिको अमिन तारा जाने बाटोमा एक युवाको शव भेटिएको छ । शवको अझैसम्म […]

अमरसिंह माविका शिक्षक दीपक दाहालको कुटाईबाट विद्यार्थी घाईते

पोखरा, २५ जेठ । अमरसिंह माध्यमिक विद्यालय, रामघाटका कम्प्युटर शिक्षक दिपक दाहालले आइतबार आज एक विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । घाइते विद्यार्थीको पार्कल्याण्ड हस्पिटल अमरसिंहमा उपचार भईरहेको […]

दीपेन्द्र मर्सानी उर्फ पेटी ठेकेदार : ‘वडाध्यक्ष भन्दा बढि थापाकाजीको दास !’

पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा हावी भएपनि विन्दु थापाको राजनीतिक इतिहास र योगदान भने शुन्य छ । निकै विवादास्पद पात्र थापालाई रिझाउन वडाध्यक्ष उर्फ पेटी ठेकेदार दीपेन्द्र मर्सानीले आफ्नै सहकर्मी […]

एकैदिन पाँचजना लागूऔषध कारोवारी पक्राउ

पोखरा, २४ जेठ । जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका निकाय र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराको टोलीले विभिन्न ठाउँबाट बिहीबार एकैंदिन पाँचजना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ […]

२१ निकायबाट तलब–भत्ता लिने नासुसमेत रहेका पत्रकारमाथि भ्रष्टाचारको मुद्दा

मन्थली नगर विकास समितिमा अस्थाई रूपमा नायब सुब्बाको रूपमा कार्यरत रहेका भट्टले आफू कान्तिपुरको पत्रकार हुँ भनेर कर्मचारीहरूलाई धम्क्याउने, रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। काठमाडौं, २३ […]

गण्डकीका दुई पर्यटनकर्मीलाई ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’

पोखरा, २३ जेठ । पोखराका वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचन र स्याङ्जाको सिरुबारीकी सक्रिय युवा पर्यटन अभियन्ता उर्मिला गुरुङ ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’बाट सम्मानित भएका छन् । पर्यटन व्यवसायी […]

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २२ जेठ । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो […]

ठगी आरोपमा पप्पु कन्स्ट्रक्सनकी श्रुती रौनियार पक्राउ

काठमाडौं, २२ जेठ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई ठगी आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । श्रुतीलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । […]