
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पीडित बुढाले आफुलाई ज्यान मार्ने धम्की समेत दिदैं गुण्डागर्दी शैंलीमा आक्रमण गरेको हुनाले यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी तिमिल्सिनामाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् ।
जुम्ला, २० जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहकर्मी कुट्ने नहकुल तिमिल्सिनालाई कारवाहीको माग गर्दै अन्य कर्मचारीहरु आन्दोलित भएका छन् । जेठ १९ गते सोमबारका दिन इमरजेन्सी ल्यावको कार्यकक्षमा ड्युटीमा खटिई रहेका सन्तोष बुढामाथि नहकुल तिमिल्सिनाले कुटपिट गरेका थिए ।
चन्दनाथ नगरपालिका वडा नं. ३, जुम्ला घर भएका तिमिल्सिनाले इमरजेन्सी ल्यावको कार्यकक्षमा नैं अपमानपूर्ण शब्द प्रयोग गर्दै, ज्यान मार्ने धम्की दिदैं गुन्डागर्दी शैलीमा सन्तोषमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताए ।
कार्यस्थलमा कुटपिट भएपछि दोषीमाथि कारवाहीको माग गर्दै पीडित बुढासहित युवराज सापकोटा, अनिशा साह, सिता काफ्ले र संगिता कार्कीसहितले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत द्वन्द शाहीलाई निवेदन बुझाएका छन् । निवेदनमा यसप्रकारको व्यवहार कार्यस्थलको मर्यादा र सहकर्मीहरुमाथिको आपसी सम्मानविपरित मात्र नभई अपराधिक प्रकृतिको पनि हो भन्ने उल्लेख छ ।

प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामी : ‘घटनाका विषयमा अस्पताल प्रशासनसँग बुझेर समस्या समाधानको लागि पहल गर्छु ।’
तिमिल्सिनाले आफुलाई ज्यान मार्ने धम्की समेत दिदैं गुण्डागर्दी शैंलीमा आक्रमण गरेको हुनाले यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने माग पीडित बुढाले राखेका छन् । अन्य कर्मचारीहरुले अस्पताल भित्रैं गुन्डागर्दी शैलीमा भएको कुटपिटको घटनाले काम गर्ने वातावरण नभएको, आफूहरु असुरक्षित रहेको भन्दैं सुरक्षाको ग्यारेन्टीको माग पनि अस्पताल प्रशासनसँग गरेका छन् ।
यस घटनाका सम्बन्धमा अस्पताल प्रशासन प्रमुख द्वन्द शाहीले आज मंगलबार विहान ११ बजे अस्पतालमा दुबै पक्षलाई राखी घटनाको सत्यतथ्य बुझि अस्पतालको नियामानुसार कारवाही हुने जानकारी दिए । उनले भने–‘घटना के कसरी भएको रहिछ, सबै कुराहरु बुझेर, दुबै पक्ष राखी छानबिन गरेपछि दोषी को हो उसलाई नियामानुसार हामी कारवाही गर्छौं ।’
यस सम्बन्धमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले घटनाका विषयमा आफूलाई जानकारी नभएको तर यो विषयमा अस्पताल प्रशासनसँग बुझेर समस्या समाधानको लागि पहल गर्ने बताए ।

१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त