
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
स्याङ्जा, ३२ असार । स्याङ्जामा ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, बुटवलबाट गल्याङतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार दुई व्यक्तिलाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिइएको हो ।
गत असार ३२ गते राति अन्दाजी १२ः३० बजेको समयमा गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी राम्दीबाट खटिएको विशेष चेकजाँच टोलीले ’ग २ ख १९५२’ नम्बरको बस रोकी खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको थियो । प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको कमाण्डमा खटिएको टोलीले जाँचका क्रममा पोखरा महानगरपालिका–५ का ४० वर्षीय नरेन्द्र आचार्य र सोही स्थानका ३४ वर्षीय सुरज प्याकुरेललाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ’ब्युप्रेनोर्फिन’ ३१ एम्पुल, ’फेनारगन’ ३० एम्पुल, ’डाइजेपाम’ २९ एम्पुलका साथै एक थान सिरिन्ज र दुई थान मोबाइल बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, घटनाको अनुसन्धानका लागि जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ