News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘ज्ञानेन्द्र शाहले झैं मध्यरातमा डकैती गरियो’

काठमाडौँ । दोस्रोपटक पनि प्रतिनिधिसभा भङ्ग गर्दै चुनावको घोषणा गरेपछि आक्रोशित राजनीतिक दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा डकैती गरिएको आरोप लगाएका छन् । पूर्वमन्त्री तथा माओवादी केन्द्रका स्थायी […]

प्रतिगमन दोहोरियो : एमाले नेता नेपाल

काठमाडौँ । मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटन गर्दै चुनावको घोषणा गरेपछि नेकपा एमाले कैं वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमन दोहोरिएको अभिव्यक्ति सार्वजनिक गरेका छन् । […]

राष्ट्रपतिको कदमप्रति कांग्रेस आक्रोशित, आकस्मिक बैठक बस्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र निर्वाचनको मिति घोषणा गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक देउवा निवास […]

संसद भङ्ग, दुई चरणमा निर्वाचन मिति घोषणा

“यस अघि पनि प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेका थिए । तर तीन महिनापछि फागुन ११ गते सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको त्यस निर्णयलाई उल्टाई दिएको थियो । तर […]

राम रानाभाटको संयोजकत्वमा भूकम्प पीडितलाई सहयोग

पोखरा । बेगनास युवा क्लवका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता राम रानाभाटको संयोजकत्वमा बिहीवार लमजुङको मस्र्याङ्दी गांउँपालिका वडा नं.३ भुलभुलेका भूकम्प पीडितलाई ७८ हजार पाँचसय रुपैयाँ सहयोग प्रदान गरिएको छ […]

प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी

काठमाडौं । प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) […]

पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा गोदार

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपक गोदार नियुक्त भएका छन् । महानगर खेलकुद विकास ऐन २०७५ को दफा ३ को उपदफा २ (क) बमोजिम समितिको पदमा नियुक्त […]

श्रीमतीको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ

काभ्रे । २२ वर्षीय श्रीमती वेपत्ता भएको भन्दै श्रीमानले हारगुहार गर्दै प्रहरीमा खोजी गरिदिन निवेदन दिन्छन् । जेठ १ गतेदेखि हराएकी १८ महिने छोराकी आमा सुमिना गुरुङ जताततै खोज्दा र […]

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत लिने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले विश्वासको मत लिनका लागि जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको […]

राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनले निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उमेद्वार रामबहादुर थापा ‘बादल’लाई हराएका छन् । आजै सर्वोच्च अदालतले बादललाई मन्त्रीबाट पनि पदमुक्त […]