
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
काभ्रे । २२ वर्षीय श्रीमती वेपत्ता भएको भन्दै श्रीमानले हारगुहार गर्दै प्रहरीमा खोजी गरिदिन निवेदन दिन्छन् । जेठ १ गतेदेखि हराएकी १८ महिने छोराकी आमा सुमिना गुरुङ जताततै खोज्दा र बुझ्दा पनि फेला पर्दिनन् । दिनहरु बित्दै जान्छन् । तर सुमिनाको अत्तोपत्तो पाईदैंन ।
प्रेम विवाह गरेर तनहुँबाट काभ्रे पुगेकी चेली सरिता नभेटिए पछि माईती पक्षले सिधैं शंका २८ वर्षीय ज्वाई सोनाम लामामाथि गर्छन् । माईतीको आशंका र प्रहरीको अनुसन्धानले श्रीमान सोनाम पक्राउ पर्छन् । प्रहरीको केरकार पछि वेपत्ता भनिएकी १८ महिने छोराकी आमा सुमिनाको हत्या गरेर खाल्डोमा पुरिएको ठाउँ उनै श्रीमान् सोनामले देखाउँछन् । आफ्नै घरदेखि एकसय मिटर टाढा बारीमा हत्या पछि खाल्डो खनेर गाडिएको अवस्थामा सुमिनाको लाश भेटिन्छ ।
प्रहरीले सुमिनको शव उत्खनन गरी पोष्टमार्टमका लागि अस्पताल पठाउँछ । हत्यामा संलग्न भएको आरोपमा श्रीमान् र ससुरालाई पक्राउ गर्छ । काभ्रेको चौँरीदेउराली गाउँपालिका वडा नं. ९ गोठपानी कालिमाटीमा प्रेम विवाह गरेर आएकी तनहुँकी चेलीको हत्या आखिर आफ्नै परिवारले गरेको प्रहरी अनुसन्धानबाट खुल्दछ। प्रहरीले श्रीमान् सोनामसँगै सुमिनाको हत्यामा उनका ६६ वर्षीय ससुरा च्याङ्बा भनिने चन्द्रबज्र लामालाई पनि पक्राउ गर्छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार जेठ ५ गते श्रीमान् सोनाम लामा र ससुरा च्याङ्बा भनिने चन्द्रबज्र लामालाई पक्राउ गरेपछि हत्या भएको रहस्य खुलेको हो । तनहुँ जिल्ला बन्दीपुर नगरपालिका वडा नं. ४ लोहोकी २२ वर्षीय सुमिनाको हत्या ज्वाइँबाट नै भएको हुन सक्ने आशंका सुमिनाका बुबा विष्णुबहादुर गुरुङले गरेका थिए ।
बडो चलाखीपूर्ण ढंगले सुमिनाका श्रीमान् सोनामले ससुरा विष्णुबहादुर र सासु जुनु गुरुङलाई छोरी वेपत्ता भई भन्दै जानकारी गराएका थिए । तर केही समयदेखि अन्तर्जातीय विवाह र पारिवारिक बेमेलका कारण उनीहरु बीच झैझगडा हुँदै आएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको थियो । पक्राउ परेका श्रीमान् सोनाम र ससुरा चन्द्रबज्रलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन