
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौँ । दोस्रोपटक पनि प्रतिनिधिसभा भङ्ग गर्दै चुनावको घोषणा गरेपछि आक्रोशित राजनीतिक दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा डकैती गरिएको आरोप लगाएका छन् । पूर्वमन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य वर्षमान पुनले ट्वीटरमा ट्वीट गर्दै यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले मध्यरातमा मन्त्रिपरिषद्को बैठक डाकेर प्रतिनिधिसभा विघटन र चुनावको घोषणा गर्न सिफारिस गरेका थिए । तत्कालै मध्यरातमा नैं राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै चुनावको घोषणा गरेपछि विपक्षी राजनीतिक दलहरुले सामाजिक सञ्जालमार्फत् आक्रोश पोखिरहेका छन् ।
‘मध्यरातमा डकैती गरियो । ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’ नेता पुनले ट्वीटरमा लेखेका छन्–‘नेपालीले आफ्नो संविधान बनाएको मन नपराउने शक्तिको डिजाईनमा केपी ओली गोटी बने भने केपीको गोटी विद्या भण्डारी । संविधान च्यातियो । लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो । नगर्ने चुनावको घोषणा । भनिन्छ, अति भए खति हुन्छ ।’

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन