
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र निर्वाचनको मिति घोषणा गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेपछि कांग्रेसका नेताहरुले चर्को विरोध गरेका छन् । आकस्मिक बैठकमा सरकारको कदमको प्रतिवाद गर्नका लागि कांग्रेसले रणनीति तय गर्ने भएको छ ।
कांग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग छलफल गरेपछि विपक्षी दलका नेताहरुसँग छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषय तय गर्ने भएका छन् । सभापति देउवाले माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल र जनता समाजवादी पार्टीका उपेन्द यादव पक्षसँग छलफल गर्नेछन् ।
पार्टी सभापति देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले नियतवश त्यसलाई खारेज गरिदिएको भन्दै कांग्रेस आक्रोशित बनेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला भएको भन्दै कांग्रेसका नेताहरुले चर्को विरोध गरिरहेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने