News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद प्रमुख समाचार

पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा गोदार

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपक गोदार नियुक्त भएका छन् । महानगर खेलकुद विकास ऐन २०७५ को दफा ३ को उपदफा २ (क) बमोजिम समितिको पदमा नियुक्त गरिएको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।

तीन वर्षे कार्यकालका लागि मनोनित भएका गोदार मोयाथाई किक बक्सिङ्गका प्रशिक्षक समेत हुन् । पोखराका अग्रज तथा इमान्दार खेलाडीका रुपमा परिचित गोदार जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष समेत हुन् ।

 

डनन्यूज ट्रेन्डिङ