News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

'विश्वासको मत लिनका लागि जेठ ९ गते प्रतिनिधिसभा अधिवेशन आह्वान'

काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत लिने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले विश्वासको मत लिनका लागि जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि जेठ ९ गते प्रतिनिधिसभा अधिवेशन आह्वान गरिएको छ ।