News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

माओवादीबाट एमालेमा गएका सातजना मन्त्रीको नियुक्ति बदर

काठमाडौं । सर्वोच्च अदालत काठमाडौंले सांसद नभएका सातजना मन्त्रीको नियुक्ति बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एक इजलासले सातजना मन्त्रीलाई मन्त्रीकीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश […]

मनिपाल र गण्डकी शिक्षण अस्पतालमा अब कोरोनाको उपचार निशुल्क हुने

पोखरा । मनिपाल र गण्डकी मेडिकल कलेजमा पनि अब कोरोना संक्रमितहरुको उपचार निशुल्क रुपमा हुने भएको छ । सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि ३० वटा भन्दा बढि अस्पतालहरुसँग सम्झौता […]

कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण एक प्रहरी अधिकृतको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको हो । दुई हप्ता अगाडि डीएसपी […]

आमाको शव आफ्नै घर अगाडि खाल्डो खनेर पुर्नुपर्दा …

स्याङ्जा । कोरोना संक्रमणको त्रासले शव जलाउन नदिदाँ आफ्नै घर अगाडि खाल्डो खनेर आमाको शव पुर्न छोरा विवश भएका छन् । छोरा बुहारीमा कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट बितेकी ९३ […]

लमजुङमा भूकम्पको धक्का, केही घाईते, केही घर भत्किए

लमजुङ । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टरस्केलको भूकम्प गएको छ । भुकम्पका कारण घर भत्किँदा र भागदौडका क्रममा केही मानिस घाईते समेत […]

किशोरको हत्या, ट्रेजर लाउन्ज भित्रको सिसिटिभी रेकर्ड नैं गायब !

“नयाँ वर्ष मनाउन पर्यटकीय क्षेत्र पोखराको लेकसाईडस्थित ट्रेजर लाउन्जमा आएको छोराको हत्या भएपछि आमा भीमाले २०७८ वैशाख ३ गते राती ९ बजेबाट वैशाख ४ गते विहानसम्मको ट्रेजर लाउन्ज भित्रको सिसिटिभी […]

संकटमा राहत ‘तातो भात अभियान’

“हरेकको घरपरिवार र जीवन त्रासमा रहेको बेलामा यी युवाहरुले जोखिम मोलेरै चालेको यो मानवीय सेवाको कदम उत्कृष्ट र प्रशंसनीय छ । सरकारले यो गरेन, त्यो भएन भन्नु भन्दा पनि जति […]

कोरोना संक्रमणका कारण पत्रकार कार्कीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण ३४ वर्षका पत्रकार शान्तिराम कार्कीको निधन भएको छ । नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष कार्कीको शनिबार साँझ ८ बजे निधन भएको हो […]

२४ घण्टामा पाँचहजार चारसय ५५ जना कोरोना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज शनिबार देशभर पाँचहजार चारसय ५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख ३३ हजार एकसय आठ पुगेको […]

गण्डकीमा एकैदिन थप २३ जना कोरोना संक्रमितको मृत्यु

“गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित कास्की जिल्ला रहेको छ । यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या सातहजार २५७ हुँदा कास्की जिल्लामा मात्र तीनहजार छसय ३० पुगेको छ । […]