News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

आयुर्वेदको महत्व: प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने

काठमाडौँ ।  कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ । विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण चूर्ण निःशुल्क वितरण गर्दै आएको […]

चिसो बढेसँगै बाढीपहिरो पीडितलाई बासको चिन्ता  

बलेवा । भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र […]

सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी 

काठमाडौँ ।  काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ । […]

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । […]

‘कोरोना संक्रमितको उपचार र परीक्षणका लागि महानगरपालिका सचेत र सजग छ’: उपमेयर गुरुङ

यतिबेला पोखरा महानगरपालिकामा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गईरहेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्यामात्र आठहजार एकसय ४ भन्दा बढि नै पुगिसकेको छ । त्यसमध्ये कास्की जिल्ला भित्र संक्रमितको […]

सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन 

पर्वत । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा […]

उपल्लो डोल्पाका जनतालाई भोकै मार्ने हो सरकार ?

जाजरकोट ।  अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउ“पालिकामा […]

पर्यटन व्यवसायीहरुको जोखिम रोक्न पिसीआर रिपोर्ट अनिवार्य !

पोखरा । दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र […]

‘कसले रोक्दो रहेछ, हेरौँ !’ सरकारलाई साझा पार्टीको चूनौंती

पोखरा । साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आज एक विज्ञप्ति जारी गर्दैं सरकारलाई नै ठाडो चूनौंती दिएका छन् । ‘कसले रोक्दो रहेछ, हेरौं !’ भन्दै सिधै सरकारको निर्णय गलत भएकोले […]

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौँ । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । […]