
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनले निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उमेद्वार रामबहादुर थापा ‘बादल’लाई हराएका छन् । आजै सर्वोच्च अदालतले बादललाई मन्त्रीबाट पनि पदमुक्त गरेसँगै यो पराजयले अर्को झट्का लागेको छ ।
डा.देवकोटाले पाँचहजार ८८ मतभार पाएका थिए भने बादलले चारहजार १४ मत प्राप्त गरेका थिए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल समूहको समर्थन रहेको थियो । हिजो मात्रै निर्वाचन आचारसंहित उल्लंघन गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमालेका तर्फबाट उमेद्वार भएका बादललाई मतदान गर्न आह्वान गरेका थिए ।
पछिल्लो समय माधव नेपाल तथा झलनाथ खनाल समूहलाई प्रधानमन्त्री ओलीले कारवाही फुकुवा गरेर पार्टी भित्र सहज वातावरण बनाए पनि यस अघि नै उमेद्वारी घोषणा भएको अवस्थामा प्रधानमन्त्रीको आह्वानलाई एमालेका जनप्रतिनिधिहरुले नै उल्लंघन गर्न पुगे । बादलले माओवादी केन्द्र छाडेर एमालेमा त्यो पनि ओली पक्षमा प्रवेश गरेका थिए । बादलको पराजयले प्रधानमन्त्री ओलीलाई समेत कमजोर तुल्याई दिएको छ ।
हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा आज भएको मतदानमा तीन सय ४७ मतदातामध्ये तीन सय ३७ मत खसेको थियो । स्थानीय तहबाट दुई सय ३८ मतदातामा दुई सय ३२ मत खसेको थियो । जसमा ६ जना अनुपस्थित रहेका थिए । त्यस्तै प्रदेश सभाबाट एक सय नौजना मतदाता रहेकोमा एक सय पाँचजना मात्र उपस्थित थिए । माओवादी केन्द्रका एक सांसद र विवेवशील साझा पार्टीका तीन सांसद अनुपस्थित भएका थिए । जसमा विवेकशील साझाले आफ्नो सहभागिता नरहने जनाएको थियो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति