
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, २८ फागुन । प्रतिनिधिसभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१३, बाँझापाटन घर भएका ४३ वर्षीय विकास गुरुङलाई बिहीबार प्रहरीले महेन्द्रपुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
गत फागुन २५ गते पोखराको पृथ्वीचोकमा महावीर पुन र उनको टोलीले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बिक्री गरिरहेका बेला गुरुङले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको थियो।

तस्विर साभार : राजिव कार्की
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार, पक्राउ परेका गुरुङको आपराधिक पृष्ठभूमि पनि रहेको खुलेको छ। प्रहरी अभिलेखअनुसार उनी यसअघि तीनपटक लागूऔषधसम्बन्धी मुद्दामा सजाय भुक्तानी गरिसकेका व्यक्ति हुन्।
घटनाको विवरणअनुसार, गुरुङले पुनसँग कुरा गर्न खोज्दा धकेलिएपछि रिसाउँदै भनेका थिए, “सांसद भएर किन किताब बेचेको? कानुन बनाउन जानुपर्दैन र?” यसरी अभद्र व्यवहार गरेका उनलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
महावीर पुनले विगत केही दिनयता पोखराका विभिन्न चोकमा बसेर आफ्नो पुस्तक बिक्री गर्दै आएका छन्। घटनापछि सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाएको थियो । लगत्तै प्रहरीले अभद्र व्यवहार गर्ने पात्रको खोजिगरिरहेको थियो ।
त्यसदिन भएको घटनाका विषयमा युट्युवर राजिव कार्कीले युट्युवमा राखेको भिडियो हामीले यहाँ साभार गरेका छौं ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन