
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
धादिङ, ११ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वीराजमार्गमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका १९ जनाको नाम र ठेगाना पुष्टि भएको छ । उक्त दुर्घटनामा बसमा सवार यात्रुहरू मध्ये १९ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए।
सोमबार बिहान करिब १ः२० पोखराबाट काठमाडौँतर्फ जाँदैं गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट झण्डै दुईसय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालका अनुसार, पहिले ९ जनाको पहिचान खुलेकोमा पछिल्लो समय थप १० जनाको सनाखत भएसँगै सबै १९ मृतकको नाम र ठेगाना पुष्टि भएको हो।
पछिल्लो पटक सनाखत भएका मृतकहरूः
तनहुँका ६३ वर्षीय रूद्रप्रसाद ढकाल
२० वर्षीया अर्चना पौडेल (तनहुँ)
कास्कीकी २१ वर्षीया अञ्जली क्षेत्री
२१ वर्षीय रोहित नेपाली (कास्की)
स्याङ्जाका ४५ वर्षीय घनश्याम सुवेदी
काठमाडौंकी ३३ वर्षीया अनिशा महर्जन
मोरङकी २७ वर्षीया हिरा चौधरी
कास्कीका २६ वर्षीय सुजित नेपाली
भारतका ३२ वर्षीय मनिष शुक्ला
चीनकी ४० वर्षीया झाड्ड चुनचन
पहिले नै सनाखत भएका मृतकहरूः
पोखराका ४० वर्षीय विवेक बास्तोला
स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर
तनहुँका ४० वर्षीय ओमकुमार मल्ल
धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी
तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल
काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले
तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल
पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठ
यसबाहेक, दुर्घटनामा २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको पनि ज्यान गएको थियो।
दुर्घटनामा परी घाइते भएका १४ जनाको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। १० जनाको कलंकीस्थित नेसनल मेडिकल कलेज तथा एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार जारी छ।
यो दुर्घटना पृथ्वी राजमार्गको जोखिमपूर्ण खण्डमा भएको हो, जसले सडक सुरक्षा र सवारी साधनको मापदण्डबारे पुनः बहस सिर्जना गरेको छ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन