
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
स्याङ्जा, २६ फागुन । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणाममा पनि स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै पहिलो भएको छ। दुवै क्षेत्रमा रास्वपाले प्रत्यक्षतर्फ जित हासिल गरेकोमा समानुपातिकतर्फ पनि बलियो प्रदर्शन गरेको छ।
क्षेत्र नम्बर १ः
रास्वपाः ३३,४९९ मत (प्रत्यक्षको तुलनामा ४,४२८ मत बढी)
नेपाली कांग्रेसः १६,३९९ मत (प्रत्यक्षको तुलनामा २,४५८ मत कम)
नेकपा (एमाले)ः १४,४८५ मत (प्रत्यक्षको तुलनामा २,३१९ मत कम)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ः १,८७३ मत
नेकपाः १,५३१ मत
यो क्षेत्रमा कुल मतदाता १ लाख ३२ हजार ७४५ थिए। मत खसेको ७२ हजार ९९ मध्ये २ हजार १३१ बदर भए। कुल ५७ दलले प्रतिस्पर्धा गरेका थिए।
क्षेत्र नम्बर २ः
रास्वपाः २९,५०९ मत (प्रत्यक्षको तुलनामा ४,१५५ मत बढी)
नेपाली कांग्रेसः १७,९३१ मत (प्रत्यक्षको तुलनामा करिब २,८९९ मत कम)
नेकपा (एमाले)ः ११,००६ मत (प्रत्यक्षको तुलनामा करिब ३,१०२ मत कम)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ः १,३४९ मत
नेकपाः १,०४७ मत
श्रम संस्कृति पार्टीः १,००९ मत
यो क्षेत्रमा कुल मतदाता १ लाख १७ हजार ९३० थिए। मत खसेको ६५ हजार १३० मध्ये १ हजार ९९९ बदर भए। कुल ५७ दल सहभागी थिए। तर, गतिशील लोकतान्त्रिक पार्टी, स्वाभिमान पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टी ले शून्य मत पाए।
स्याङ्जाका दुवै क्षेत्रमा रास्वपाले समानुपातिकमा पनि राम्रो मत ल्याएर आफ्नो प्रभाव कायम राखेको देखिन्छ। अन्य प्रमुख दलहरूको मत भने प्रत्यक्षको तुलनामा घटेको छ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन