पर्वत । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरोना महामारी बढ्दो रहेकाले जिल्लास्तरमा परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ । पर्वत सदरमुकाम कुश्मामा धौलागिरिका पर्वत, बागलुङ र […]
रुपन्देही । कोरोना महामारीका कारण देशभरका सञ्चारसंस्थाबाट पाँच सय बढी पत्रकारले जागिर गुमाउनुपरेको छ । पत्रकार महासङ्घले गरेको सर्वेक्षणअनुसार सात सय पत्रकार बेतलवी बिदामा बसेका छन् भने आठ सय पत्रकारको […]
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स-सम्मान पुनःबहाली र नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने भएको छ । महासङ्घले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता […]
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले कोभिड–१९ को संक्रमणले आक्रान्त बनेका जनताको उपचार र परीक्षण निशुल्क गर्न माग गर्दै आज पोखरामा बिरोध जुलुसको आयोजना […]
चितवन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । महासंघ चितवन शाखाले आज आयोजना गरेको कोरोनाले मिडिया क्षेत्रमा पारेको […]
विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो । बाढीबाट ९ जना वेपत्ता छन् भने ८ जनाको अकालमा ज्यान गएको थियो ।” भजनी । अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ […]
कावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरोमा पुरिएका थिए । […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री […]
पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले आज दिउँसो जारी गरेको विज्ञप्ति अनुसार यस प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु […]
काठमाडौँ । सरकारले नेपाल प्रहरी अस्पतालले तीन सय शय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श […]