News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

विन्दवासिनी माविका सहप्रअ भेषराज र इण्डियन पेन्सन क्याम्पका दीपकको घिनलाग्दो हर्कत

चेलीको अस्मिता लुटिनबाट जोगाउन पुगेका लोकबहादुर थापा आज आफैं प्रहरी हिरासतमा छन्। पोखरा, १ साउन । असार १४ गतेको त्यो झमझम पानी परिरहेको अँध्यारो रात, जब पोखराको सिमलचौर क्षेत्रमा एउटा […]

१३५ रोपनी जग्गा काण्डमा मन्त्री बलरामको ३२ लाख घुस डिलको अडियो बाहिरियो !

नयाँ अडियोले मन्त्री अधिकारी, उनको छोरा मनोज अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको मिलेमतोमा डेढ करोडभन्दा बढी घुस लिएको दाबी पोखरा, […]

मन्त्रीद्वयले होटलमा खाएपिएको ७५ हजार रुपैयाँ तिर्नैं बाँकी

पोखरा, ३१ असार । बाटुलेचौरमा रहेको १३५ रोपनी लिची बगानको जग्गा हडप्ने योजनामा पोखरामा बोलाइएका मन्त्रीद्वयको खानपिनको बिल सात महिनादेखि तिर्नै बाँकी रहेको रहस्य खुलेको छ । होटल सञ्चालकले फोन […]

कार्यालय सहयोगी ७ हजारसहित अख्तियारको फन्दामा !

पोखरा, ३१ असार । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीका कार्यालय सहयोगी दिपक पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको छ । जम्मा नगद ७ हजार घुससहित […]

मिडिया हाउसको आडमा नक्कली नोट र लागुऔषधको अवैध कारोबार

मिडिया हाउसको आडमा नक्कली नोट छाप्ने र लागुऔषधको कालो धन्दा चलाउने खतरनाक गिरोह सुर्खेत, ३१ असार । एउटा साधारण तरकारी पसलेको फोनले खोलिदियो यस्तो अपराधको कालो जालो, जसले बाँके, सुर्खेत […]

भगवती न्यौपानेको सशक्त उदय

पोखरा, ३१ असार । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन्। नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशबाट २०७६ मा राष्ट्रिय सभा सदस्य बनेकी न्यौपानेलाई राष्ट्रपति […]

एमाले नेता पृथ्वीसुब्बा गुरुङको कालो साम्राज्य

पोखरालाई लुटको अखडा बनाउने एमाले नेता, सहकारी ठगदेखि विद्यालय लुटेरासम्मको गिरोह पोखरा, ३१ असार । नेकपा एमालेका नेता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको आडमा पोखरामा भ्रष्टाचार, ठगी र विचौलियाको कालो साम्राज्य […]

मन्त्री गुप्ताको घुस काण्ड : ७८ लाखको डिल, मन्त्रीक्वाटरमै सनसनीपूर्ण अडियो !!

पोखरा, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनको सनसनीपूर्ण अडियो सार्वजनिक भएसँगै विवादको भुमरीमा फसेका छन्। कास्कीको १३५ रोपनी जग्गा हडप्ने, मालपोत कार्यालय प्रमुखको सरुवा […]

मन्त्री–बिचौलियाको सेटिङमा १३५ रोपनी जग्गा हडप्ने खेल

“पोखराको जग्गाले टुलुटुलु हेरिरहेको छ, २५ राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला,” पोखरा, ३० असार । पोखरा–१६, दीपस्थित १३५ रोपनी लिची बगैंचा हडप्न बिचौलियाहरूले मन्त्रीसँग मिलेर घुस डिल गरेको खुलासा […]

मिलन चण्डी कालिका कृषि सहकारीमा ७० लाख ठगी

तत्काल रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग पोखरा, ३० असार । पोखरा–२१, रामदी, एकहातेमा रहेको मिलन चण्डी कालिका कृषि सहकारीमा ७० लाखभन्दा बढी रकम ठगी भएको छ । ३५ […]