
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा,१२ वैशाख । कास्की प्रहरीले जिल्लाभित्र लागूऔषध कारोबार, गुण्डागर्दी र सामाजिक अशान्ति फैलाउने विरुद्ध सुरु गरेको ‘स्वीप अप्रेसन’लाई थप तीव्र पारेको छ। यसै सिलसिलामा प्रहरीले गएराति शुक्रबार मात्रै थप ६१ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयहरूले वैशाख १० गते साँझ ९ बजेदेखि वैशाख ११ गते बिहान ६ बजेसम्म पोखराका विभिन्न स्थानमा विशेष अपरेशन चलाएका थिए। समाजमा धम्की दिने, टोले गुण्डागर्दी गर्ने, लागू औषध सेवन तथा बिक्री गर्ने र रातिको समयमा शंकास्पद रूपमा हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिएका छन् ।
कहाँबाट कति पक्राउ परे?
मोहरियाटोल र गैह्रापाटन (वडा २ र ४) : १४ जना
लेकसाइड र ड्यामसाइड (वडा ६) : २४ जना
बगाले टोल, सभागृह, शिवालय र पृथ्वीचोक (वडा ८ र ९): ८ जना
काँहुडाँडा, काँहुखोला र रामबजार (वडा १३ र १५) : २ जना
सराङकोट, लामागाउँ र भलाम (वडा १८ र २०) : ४ जना
सुन्दरबजार, रिठ्ठेपानी, सैनिक बस्ती र खुदिखोला (वडा २६, २७, २९ र ३०) : ९ जना
अघिल्लो दिन पक्राउ परेका १२२ जनाको अवस्था :
यसैगरी, वैशाख १० गते पक्राउ परेका १२२ जनामाथि गरिएको कानुनी कारबाहीको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ। जसमध्येः
८ जनालाई लागू औषध सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
२७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा म्याद थप गरिएको छ।
१५ जनालाई जिल्ला प्रशासन कार्यालयबाट जरिवाना गरी छाडिएको छ।
७० जनालाई पहिलोपटकका लागि सम्झाई–बुझाई गरी आफन्तको जिम्मा लगाइएको छ भने २ जना अझै होल्डमा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधि न्यूनीकरण गर्न यो अभियानलाई निरन्तरता दिने स्पष्ट पारेको छ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन