
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा, १५ वैशाख । जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका बेला कारागारबाट फरार भएका एक प्रतिवादीलाई कास्की प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीको मादी गाउँपालिका वडा नं. ७ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १३ बाझपाटन बस्ने ३२ वर्षीय हेम कुमार तामाङ पक्राउ परेका हुन्।
तामाङलाई अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। उनले आफ्नो कुल कैद सजायमध्ये १३ वर्ष ८ महिना १० दिन कैद भुक्तान गर्न बाँकी छँदै २०७० साल माघ १२ गते कास्की कारागारबाट भागेका थिए। कारागारबाट फरार भएदेखि नै प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मिति २०८३ साल वैशाख १४ गते पोखरा महानगरपालिका वडा नं. १३ स्थित ‘दुई कुलाको मुहान’ बाट फेला पारेको हो। लुकिछिपी बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाही र बाँकी कैद सजाय भुक्तानका लागि आजै मंगलबार कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन