News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने’ : सत्ता गठबन्धनका उम्मेदवारको दावी

पोखरा, २४ कार्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी […]

‘सडक पूर्वाधार समृद्धिको आधार’- उम्मेदवार विद्या भट्टराई

पोखरा, २४ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते […]

अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारहरुको वचन

पोखरा, २३ कार्तिक । पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि […]

खानेपानीको समस्या समाधान गरिदिन मतदाताको आग्रह

पोखरा,२२ कार्तिक । पोखरा वडा नम्वर १९ का मतदाताले खानेपानीको समस्या समाधान गरिदिन एमाले उम्मेरवारहरुसँग आगह गरेका छन् । पोखरा १९ को अन्य ठाउँको तुलनामा लाम्पाटामा खानेपानीको चरम अभाव भएको […]

गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य पदच्यूत

पोखरा, २३ कार्तिक । गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गोरखाका सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई […]

‘चुनाव बहिष्कार गरौं’ भन्दै मसाल जुलुस निकाल्ने अखिल क्रान्तिकारीका नेताहरु पक्राउ

पोखरा, २२ कार्तिक । ”आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन बहिष्कार गरौं” भन्दै मसाल जुलुस प्रदर्शन गर्ने नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी […]

‘मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन’ : उम्मेदवार प्रकाश बराल

पोखरा, २२ कार्तिक । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् । […]

‘युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ’ : प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनाथ बराल

पोखरा, २१ कार्तिक । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नं. २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न […]

पुल बनाउनेदेखि दैलोमा खानेपानीको धारा ल्याएकोे भन्दै एमालेका उम्मेदवारले मागे भोट

पोखरा, १९ कार्तिक । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले शनिबार पोखरा-२३ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्दै पुल बनाउनेदेखि खानेपानी ल्याउनेसम्मको काम गरेको भन्दै भोट मागेका छन् […]

‘गठबन्धन सरकारबाटै सुकुम्बासीलाई लालपूर्जा’ : उम्मेदवार दीपक कोइराला

पोखरा, १८ कार्तिक । कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् । माओवादी […]