
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
पोखरा, ९ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा ५ दलीय सत्तागठबन्धन र नेकपा एमाले बिच कडा प्रस्पिर्धा देखिएको छ । अहिलेसम्मको स्थितिलाई हेर्दा क्षेत्र नं. १ एमालेले क्लिन स्वीप गर्ने सम्भावना देखिन्छ । यतिबेला वडा नं. २६ को मतगणना भईरहँदा पनि सत्तारुढ गठबन्धनले जित्ने सम्भावना धेरै न्यून छ ।
मतगणना जारी रहेकै अवस्थामा कास्की निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङ ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका किशोरदत्त बराल भन्दा अगाडि नै देखिएका छन् ।
एमालेका गुरुङले २२ हजार ९ सय २६ मत प्राप्त गरेका छन् भने कांग्रेसका बरालले २० हजार ३ सय ९ मत प्राप्त गरेका छन् । मतगणना जारी रहँदा एमालेका गुरुङले २ हजार ६ सय १७ मतले अगाडि छन् ।
त्यसैगरी, गण्डकी प्रदेशका भावी मूख्यमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका नेता खगराज अधिकारीले ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका दिपक कोइरालालाई भारी मतान्तरले जितिरहेका छन् । एमालेका अधिकारीले १२ हजार ८९ मत प्राप्त गर्दा माओवादीका कोइरालाले ८ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । मतगणना जारी रहँदा एमालेका अधिकारी ३ हजार ९५ मतले अगाडि छन् ।
यता, कास्की क्षेत्र नं. १ ख मा नेकपा एमालेका उम्मेदवार बेदबहादुर गुरुङले ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दिपक गुरुङ ‘माईला’लाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भईसकेका छन् । एमालेका बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए भने काँग्रेसका दिपक माईलाले ११ हजार ७ सय ९४ मत प्राप्त गरेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !