
१सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
२नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
३बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
४करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
५न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
६डा. गोविन्द केसी पुन: आन्दोलनमा
७विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
८विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
९प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
१०न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
११सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
१२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, १३ कार्तिक । सर्वोच्च अदालतको फूलकोर्ट बैठकमा इनम सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको नाम र सम्बन्धको विषयले ठूलो हलचल मच्चायो। शुक्रबार डाकिएको यस पूर्ण बैठकमा न्यायाधीशहरूले इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको र न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको प्रसंगलाई गम्भीरतापूर्वक उठाएका थिए।
प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले आफ्ना भनाइ स्पष्ट रूपमा राखे पनि न्यायाधीशहरूले सार्वजनिक भइसकेका यी विवरणहरूको गहिरो अध्ययन गर्न न्यायपालिकाभित्रै स्वतन्त्र समिति गठन गर्नुपर्ने सुझाव दिएका छन्। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विदेश भ्रमणमा र न्यायाधीश अब्दुल अजीज मुसलमान बिदामा रहेकाले विस्तृत छलफलका लागि सोमबार फेरि फूलकोर्ट बैठक डाक्ने सहमति भएको एक न्यायाधीशले जानकारी दिएका छन्।