News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा

पोखरा, २३ भदौं । जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ […]

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित

पोखरा, २३ भदौं । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छिन् । संघको ७२ वर्षको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व चयन गर्दै गौतमले ऐतिहासिक सफलता हात […]

पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक

पोखरा, २१ भदौ । पोखरा फोटोग्राफर संघले आफ्नो ४५ औं वार्षिक साधारणसभा तथा २५ औं अधिवेशनको अवसर पारेर पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक गरेको छ। शनिबार […]

गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री

पोखरा, १७ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै थप एक नयाँ मन्त्री नियुक्त गरेका छन्। माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेका गोरखा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित […]

व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा

पोखरा, १३ भदौ । हालैको प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि बीएण्डबी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । […]

स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ

पोखरा, ११ भदौं । पोखरा महानगरपालिका–३२ स्थित गोगन माध्यमिक विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका शिक्षासेवी स्व. भक्तबहादुर बस्नेतको परिवारले २३ लाख ५२ हजार चार सय रुपैयाँ विद्यालयलाई हस्तान्तरण […]

प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता

काठमाडौं, १ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रधानमन्त्री बालेन शाहबीच आज भेटवार्ता भएको छ। मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाका अनुसार उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता […]

‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल

पोखरा, २९ साउन । महान्यायाधिवक्ता एवं नेपाल कानून व्यवसायी परिषद्का अध्यक्ष डा. नारायणदत्त कँडेलले न्याय क्षेत्रमा जनविश्वास आर्जन गर्न परिषद्ले दोस्रो पञ्चवर्षीय योजनामा मर्यादित कानून व्यवसायीको उद्देश्य राखेको जनाएका छन्। […]

पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने

पोखरा, २४ साउन । साउन महिना सुरु भएदेखि देशभर एलपी ग्यासको आपूर्ति असहज बनेको छ । काठमाडौं उपत्यकाबाट सुरु भएको यो समस्या अहिले पोखरालगायत विभिन्न जिल्लामा फैलिएको छ । आयल […]

जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण

पोखरा, २१ साउन । पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले पोखराका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन्। धार्मिक आस्थाको जगेर्ना, […]