
१बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
२जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
३ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
४पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
५मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
६प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
७लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
८बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
९चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
१०रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
११पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
१२नवनिर्वाचित सांसदहरूले लिए शपथ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा, ९ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा ५ दलीय गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।
गुरूङले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६ सय ९ मतको फरकले जित हासिल गरेका हुन् । एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याएका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार ९ सय ४१ मत र राप्रपाका सूर्यबहादुर गुरूङले पनि ३ हजार ८ मत प्राप्त गरेका छन् ।
कास्की क्षेत्र नं. १ ‘२’ मा नेकपा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ विजयी भईसकेका छन् । त्यस्तै कास्की क्षेत्र नं. १ ‘१’ मा पनि नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी जितको नजिक रहेका छन् । कास्की क्षेत्र नं. १ मा नेकपा एमालेले ‘क्लिन स्वीप’ गर्ने देखिन्छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने