काठमाडौं, १३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता […]
दाङ, १२ चैत । डेढ करोड बढी ठगिको आरोपमा पक्राउ परेका दाङका ठेकेदार अनुप पाण्डेलाई प्रहरीले छोडेको छ। एमाले महासचिव शङ्कर पोखरेलको दबाबमा मेयर पाण्डेका छोरा अनुप छुटेका हुन् । […]
काठमाडौं, १२ चैत । नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनीभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिबार काठमाडौंमा भएको नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा त्यस्तो सहमति भएको हो […]
पोखरा, १२ चैत । चीन सरकारद्वारा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीनका राज्यपरिषद्का सदस्य एवं […]
काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हार्ने चुनाव नलड्ने बताउँदै गठबन्धनका विरुद्ध धेरै नबोल्न आफ्ना नेताहरूलाई आग्रह गरेका […]
काठमाडौं, १२ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच औपचारिक भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग […]
पोखरा, १२ चैत । नेकपा एमाले निकट गण्डकी प्रदेशका शैक्षिक परामर्श ब्यबसायीहरुको पोखरामा सम्पन्न पहिलो अधिबेशनले टार्गेट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भुवन क्षेत्रीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा […]
काठमाडौं, ११ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५१ सालमा अघि सारिएका वृद्धाभत्ता र आफ्नो गाउँ आफैं बनाऊँ लगायतका लोकप्रिय कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुनै […]
काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र चुनावी गठबन्धनको विरोध गरिरहेका नेताहरुलाई कडा जवाफ दिदैं जितेर देखाउन चुनौती दिएका छन् । पार्टी कार्यालय सानेपामा आज शुक्रबार […]
काठमाडौं, ११ चैत । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालसहित उच्च अधिकारीहरुले […]