
१ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
२जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
३तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
४राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
५मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
६ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
९सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
१२कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१०नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
११धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१२बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
स्याङ्जा, ७ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभातर्फ नेकपा एमालेकी सचिव पद्मा अर्याललाई पछाडि पार्दै ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निरन्तर अग्रता कायम गरिरहेका छन् । काँग्रेसका गुरुङले २ हजार २ सय १३ मतले एमालेकी अर्याललाई पछाडि पारेका छन् । मतगणना जारी छ ।
काँग्रेसका गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिईरहँदा एमालेकी सचिव अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, प्रदेश सभा २ तर्फ काँग्रेसका उम्मेदवार महेश भट्टराई १० हजार २६१ मतसहित अगाडि छन् । भट्टराईका प्रतिस्पर्धी एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत प्राप्त गरेका छन् । उनीहरुबीच १ सय ४२ मतको अन्तर छ । प्रदेश सभा १ तर्फ भने नेपाली काँग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भइसकेका छन् ।
बाजुरा र दोलखामा गठबन्धनका उम्मेदवार अगाडि
त्यसैगरी, बाजुरामा पनि ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका बद्री पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण थापा भन्दा २ हजार २ सय २४ मतले अग्रता लिईरहेका छन् । काँग्रेसका पाण्डेले ८ हजार ८ सय ५२ मत प्राप्त गर्दा ६ हजार ६ सय २८ मत प्राप्त गरेका छन् । बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको छ ।
त्यस्तै, दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की (विश्व)ले एमालेका बालकृष्ण शिवाकोटीलाई ७ सय मतको अन्तरले अग्रता लिईरहेका छन् । माओवादीका विश्वले ७ हजार ९सय ९५ मत प्राप्त गर्दा एमालेका शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । मतगणना भने जारी छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन