
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् । स्थानीय समेत रहेका एमालेका नेता अधिकारीले चितवन घर भई हाल कास्कीमा राजनीति गर्दै आईरहेका माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराएका हुन् ।
एमालेले भावि गण्डकी प्रदेशका मुख्यमन्त्रीको रुपमा प्रचारप्रसार गरेका नेता अधिकारीले १५ हजार ६ सय २३ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरेका छन् । एमालेका नेता अधिकारी यसअघि संघीय संसद सदस्य थिए भने माओवादीका नेता कोइराला गण्डकी प्रदेश सदस्य थिए ।
एमाले नेता अधिकारी दुईपटक मन्त्री भईसकेका पात्र हुन् । दुईपटक मन्त्री हुँदा अधिकारीले खासै कास्कीका लागि उल्लेख्य काम नगरे पनि प्रदेशको मुख्यमन्त्री बनाउने एमालेको चुनावी प्रचारप्रसारको ‘अस्त्र’ले अधिकारीलाई जित हासिल गर्न सहज भएको देखिन्छ ।
यता, माओवादी नेता कोइरालालाई ‘टुरिष्ट नेता’को आरोप लाग्दै आईरहेको थियो । माओवादी भित्रको विवाद र प्रभावशाली नेता तथा कार्यकर्ताले पार्टी छोड्नु पर्ने स्थिति सिर्जना हुँदै गएको परिवेशमा समग्र कास्की भरी नै यसपटक माओवादीका लागि जित ‘फलामको चिउरा’ सावित हुन पुग्यो । एकातर्फ गठबन्धनबाट पनि सोचे जस्तो मत आउन सकेन भने अर्को माओवादी छाड्न विवश नेता तथा कार्यकर्ताको कारण पनि जीत सुनिश्चित भएका ठाउँमा माओवादी पराजित हुन पुग्यो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश