News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

नेकपाको विरोध जुलुस शुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, […]

छोरेपाटन माविका शिक्षकलाई विद्यार्थीले दले कालोमोसो

पोखरा । छोरेपाटन माध्यमिक विद्यालय पोखरा–१७ का एकजना शिक्षकलाई आज विद्यार्थीले कालोमोसो दलेका छन् । कक्षा ११ का विद्यार्थीलाई परीक्षाका नाममा रकम असुल्ने र झुक्याउने काम गरेपछि आक्रोशित विद्यार्थीले शिक्षक […]

निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन

काठमाडौँ ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक […]

गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह

काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता […]

१० गतेको बन्द सफल बनाउन आह्वान

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले माघ १० गते आह्वान गरेको नेपाल बन्द सफल बनाउन अनुरोध गरेको छ । गत पुस २९ गते नेकपाका केन्द्रीय सचिवालय […]

जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित […]

‘सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय […]

प्रतिबन्धित नेकपा कास्कीको भित्ते लेखन तथा विरोध सभा

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्की र अखिल क्रान्तिकारीले आफ्ना नेता तथा कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै भित्ते लेखन तथा कोणसभाको आयोजना गरेको छ । […]

सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

पोखरा । गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । दुवै दलका तर्फबाट बुधबार […]

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइ बिहीबारका लागि तय

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, […]