News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नेकपाको प्रदेशगत प्रशिक्षण शुरु

काठमाडौँ । केन्द्रीय कमिटीको विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ । सो पार्टीले आजदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने […]

‘गल्ती भयो, पश्चाताप गर्छु भनेर आएमा ओलीलाई स्वागत गर्न तयार छौँ’: नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकार्नुभएमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताउनुभएको छ […]

निष्पक्ष पत्रकारिता गर्नुहोस् : अध्यक्ष आचार्य

चन्द्रौटा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारले सत्यतथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । आज पत्रकार महासङ्घ कपिलवस्तु शाखाको वाणगङ्गामा निर्माण भएको भवनको उद्घाटन गर्दै […]

लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत

रुपन्देही । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा […]

समाजवादी पार्टीद्वारा पाँच दिने आन्दोलनको घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)ले संसद विघटनको विरोधमा पाँच दिने आन्दोलनको घोषणा गरेको छ । बैठकले असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय […]

कांग्रेस बैठक बुधबार पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ । आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय […]

ओली हटाईएपछि नयाँ अध्यक्षमा नेपाल चयन

काठमाडौं । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नयाँ अध्यक्षको रुपमा चयन गरेको छ । अध्यक्ष खड्गप्रसाद ओलीलाई अनुशासनको कारवाही गर्दै बैठकले अध्यक्षको […]

नेकपा केन्द्रीय कमिटी विस्तार : प्रवक्तामा ज्ञवाली

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी […]

नेप्सेमा उछाल : सात अर्ब रुपैयाँ कारोवार

काठमाडौँ ।  सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक […]

अदालतको आदेश विपरित पार्किङ शुल्क उठाईदैं

पोखरा । उच्च अदालत पोखराले तत्कालका लागि पार्किङ शुल्क नउठाउन दिएको अन्तरिम आदेश विपरित धमाधम पार्किङ शुल्क उठाउने काम भएको छ । अदालतको आदेशलाई ठाडै उल्लंघन गर्दै फेवा–सावित्री (जेभी) कम्पनीले […]