पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई तत्काल रिहाई गर्न माग गरिएको छ । नेकपा गण्डक ब्यूरो इञ्र्चाज शिवाले एक प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब रिहाईको […]
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको […]
पोखरा । जिल्ला सहकारी संघ लिमिटेड कास्कीको चुनावमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)का उमेद्वारहरुले लजास्पद हार व्यहोर्नु परेको छ । गण्डकी प्रदेशमा ओली पक्षको वर्चश्व रहेको दावी गर्ने यस समूहलाई […]
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संस्कार, संस्कृति र लोकसंस्कृति राष्ट्रको धरोहर रहेको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना […]
दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ तथा महिला […]
काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका […]
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल […]
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण […]
काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग […]
गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा बहुमतको सरकार […]