
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरां । भारी वर्षाका कारण कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्र खतरामा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले यी क्षेत्रहरुमा खतराको संकेत देखिएको भन्दै साईरन बजाएको छ ।
कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । खतराको साईरन बजे लगत्तै गण्डकी प्रदेशका सुरक्षा निकायहरु ‘हाई अलर्ट’मा रहेका छन् ।गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालका अनुसार सुरक्षा निकायहरुलाई जोखिम क्षेत्रहरु वरपर ‘हाई अलर्ट’मा राखिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार बढि पानी पर्ने क्षेत्र भएकै कारण पनि लुम्ले जोखिममा भएकोले आफूहरु विहानैदेखि सर्तक अवस्थामा रहेको बताए । प्रमुख कुँवरले यतिबेला गाउँपालिका कैं वडा नं. ६ को ५०/६० घरपरिवारको वस्ती हाइजुङ गाउँ जोखिममा रहेको छ । त्यहाँ गाउँमाथिबाट पहिरो खस्न थालेको गाउँपालिकाका अध्यक्ष कुँवरले बताए ।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिका कैं वडा नं. ७ मा रहेको विरेठाँटीमा हाइड्रो पावरका कारण खोला अव्यस्थित हुँदा नजिकैका वस्तीहरु जोखिममा रहेका छन् । खोला किनारका घरहरु र वस्ती जोखिममा रहेकोले त्यसतर्फ पनि गाउँपालिकाले सर्तकता अपनाउँदै जानकारीहरु दिएको उनले बताए ।
लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बाग्लुङ खण्ड गए रातीदेखि अबरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहर्षधारामा पहिरो खस्दा रातीदेखि नै सडक अवरुद्ध भएको हो । लगातारको बर्षा र पहिरो झरिरहेका कारण तत्कालै बाटो खुलाउन नसकिएको ट्राफिक प्रहरी कार्यालय पवर्तले जानकारी दिएको छ ।
यता, म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडक समेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका वडा नं. ८ नाङ्लीवाङको फर्से, वडा नं. ७ को केराबारी र वडा नं. ३ को लामाखेतमा पहिरो जाँदा गए राती देखि नै सडक अवरुद्ध भएको हो । दक्षित पर्वत जिल्लाको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका छन् । शनिवारदेखि परेको बर्षा नरोकिए पछि बाढी पूर्वानुमान महाशाखाले यी क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ