News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कृषिमा रमाउँदै स्याङ्जाका युवा

हिमलाल पराजुली    स्याङ्जा ।  केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन् । एक समय कृषि पेशा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापङ्क्ति अहिले भने […]

श्रीमानविरुद्व उजुरी दिन आएकी महिला होटेलमा मृत फेला

जनकपुरधाम । श्रीमानविरुद्ध उजुरी दिन आएकी ३५ वर्षीय महिला होटलमा मृत फेला परेकी छिन् । ती महिला दुई दिन अघि आफ्ना श्रीमानविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेकी थिईन् […]

बालक अपहरणको आशंकामा बुबा र मामा पक्राउ

जनकपुर । सात वर्षीय बालक अपहरण घटनामा प्रहरीले उनकै बुबा र मामासहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति एक होटलबाट बालकको सकुशल उद्धार गरेको थियो […]

‘प्रतिबन्ध फुकुवा गरे वार्ताका लागि तयार’: महासचिव विप्लव

पोखरा । केही समयता प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ताका लागि भईरहेको अनौपचारिक छलफलका बिचमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताका लागि आफू सकारात्मक रहेको संकेत सार्वजनिक गर्नुभएको छ । […]

‘उद्यमशीलताको विकासबाट मात्र समृद्धि सम्भव हुन्छ’

पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताउनुभएको छ । पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड […]

‘वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ’

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह […]

अनुदानमा ९० किसानलाई हाते ट्रयाक्टर

लमजुङ । पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० […]

कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने

जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध ध्यानाकर्षण

पोखरा । हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका […]

‘गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले […]